देशका अधिकांश भागमा आज मौसम सफा रहने

 देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं । आज देशभर मौसम मुख्यतया सफा रहनेछ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति देशभर मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।

 

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *