रवि लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

 रवि लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौँ । तुलसीपुर उच्च अदालत, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।

अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले उक्त आदेश गरेको हो । उच्चले बिगो बराबर २ करोड ६८ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *