रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच सहमति

 रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, ऊर्जामन्त्री तथा उज्यालो नेपालका संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ ।

सहमतिसँगै रवि, बालेन र कुलमान रास्वपाबाटै चुनाव लड्ने भएका हुन् । स्रोतका अुनसार, घिसिङलाई पार्टीको उपसभापति बनाउननेगरी सहमति भएको हो । त्यसैगरी, १८ जना समानुपातिकमा कुलमान घिसिङको टिमबाट समावेश हुने पनि सहमति भएको छ ।

रास्वपा केन्द्रीय सदस्य असिम शाहको कार्यालय कमल पोखरीमा सहमति भएको हो ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *