कांग्रेस विशेष महाधिवेशन: मतदान भोलि बिहान हुने

 कांग्रेस विशेष महाधिवेशन: मतदान भोलि बिहान हुने

नेपाली कांग्रेसकाे विशेष महाधिवेशन पक्षधरले काठमाडौँको भृकुटीमण्डपमा आइतबार आयोजना गरेको विशेष महाधिवेशनमा सहभागी कांग्रेस नेताहरू । तस्बिरः गोपाल दाहाल / रासस

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनमा अहिले साढे ६ देखि साढे ७ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

त्यसपछि बल्ल नयाँ कार्यतालिका आउने केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिएका छन् ।

उनका अनुसार आज राति मतदान हुने सम्भावना छैन । भोलि बिहानदेखि मतदान शुरु हुनेगरी कार्यतालिका आउने अपेक्षा गरिएको छ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *