प्रि-ओपन सेसनमा नेप्से परिसूचक ४.६० अंकले बढ्यो

 प्रि-ओपन सेसनमा नेप्से परिसूचक ४.६० अंकले बढ्यो

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज ४.६० अंकले बढेर २७७६-७७ विन्दुमा पुगेको हो। यो समयमा ८२ स्क्रिप्सको १ लाख ४८९ कित्ता सेयर ६ करोड २३ लाख १३ हजार ४१३ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

प्रि-ओपन सेसनमा कारोबारमा आएकामध्ये ४२ वटा स्टक्सको मूल्य बढ्दा २२ वटाको घटेको छ । १५ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *