शालीनदीमा स्वस्थानीको व्रत र भक्तजनको भिड (तस्बिरहरू)

 शालीनदीमा स्वस्थानीको व्रत र भक्तजनको भिड (तस्बिरहरू)

काठमाडौँ । पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महिना श्रीस्वस्थानी व्रत र शालिनदीमा माघ स्नान गरिन्छ। पौषशुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ।

शालीनदीमा स्नान गर्नाले अन्जानमा गरिएका पाप पखालिने र मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। यस वर्षको मेलामा १६२ महिला र १४ पुरुष गरी कुल १७६ जना व्रतालुहरू कठोर व्रतमा बसेका छन्।

श्री स्वस्थानी व्रत र माधवनारायण मेलाको अन्तिम साता चलिरहँदा साँखुमा देखिएको तस्विरहरु यस्ता छन ।

        

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *