Tags :#कतार

Uncategorized

कतारमा १३ नेपालीले पाए आममाफी

काठमाडौँ – कतारले १३ जना नेपालीलाई आममाफी दिएको छ। कतार राज्यको राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपाली कैदीहरूलाई आममाफी दिएको हो । रोजगारीको सिलसिलामा कतार पुगेका नेपालीहरु विभिन्न कसुरमा परेर जेल जीवन बिताइ रहेका थिए। आफ्ना नागरिकले आममाफी पाएपछि परराष्ट्र मन्त्रालयले कतार सरकारप्रति आभार व्यक्त गरेको छ। मन्त्रालयले जारी गरेको प्रेस […]Read More

राजनीति

उपराष्ट्रपति यादवसँग कतारका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल र कतारबीचको आपसी सम्बन्ध, बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा सहकार्य, श्रम, आप्रवासन, व्यापार लगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९७७ मा कूटनीतिक […]Read More