Tags :#कांग्रेस

राजनीति

भयको राजनीति गर्दैनौं, शान्तिपूर्ण निर्वाचन चाहिन्छ : कांग्रेस

काठमाडौं। नेपाली कांग्रेस का प्रवक्ता देवराज चालिसेले कांग्रेस उम्मेदवारमाथि दुर्व्यवहार र आक्रमणका घटना भइरहेको आरोप लगाउँदै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरेका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा कांग्रेस उम्मेदवारलाई अपमान र दुर्व्यवहार गर्ने क्रम बढेको बताएका हुन्। “निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारमाथि दुर्व्यवहार […]Read More

राजनीति

फागुन २१ को तयारीमा कांग्रेस, ‘मेरो २१ दिन’ अभियान घोषणा

काठमाडौँ । नेपाली कांग्रेसले जिम्मेवारी तोकिएकाबाहेक सबै नेता–कार्यकर्तालाई आफ्ना–आफ्ना क्षेत्रमा क्रियाशील गराउने निर्णय गरेको छ । ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धतासहित सम्बन्धित क्षेत्रमा खटाउने निर्णय गरिएको हो । आइतबार बिहान सम्पन्न कार्यसम्पादन समितिको भर्चुअल बैठकले ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका’अनुसार केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रमा जिम्मेवारी पाएका नेता–कार्यकर्तालाई तोकिएको काम सम्पन्न […]Read More

राजनीति

सर्वोच्चद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध दायर गरेको रिट निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ। कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको हो । रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ। कांग्रेसको रिटमा […]Read More