काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका– २ स्थित चेक प्वाइन्टमा काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बाप्र००१–००६ख७३३५ नम्बरको यात्रुवाहक बस जाँचका क्रममा सात ग्राम लागुऔषध खैरो हिरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका– ३ का ३६ वर्षीय निरोज न्यौपाने छन् । […]Read More
Tags :#खैरो हिरोइन
ताजा समाचार
बिहि, माघ २२, २०८२
