Tags :#दिनेश दाहाल

पर्यटन/ कला

चलचित्र विधेयकलाई समृद्ध बनाउन बोर्डका अध्यक्ष दाहालकोआग्रह

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश दाहालले चलचित्र क्षेत्रमा बैंक ऋण तथा वैदेशिक लगानी बढाउन सहज हुनेगरी चलचित्र विधेयकलाई समृद्ध बनाउन आग्रह गरेका छन् । शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा चलचित्र विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष दाहालले प्रस्ट नीतिको अभावमा चलचित्र क्षेत्रले समस्या झेल्नुपरेको बताउँदै विधेयकलाई छिटो टुंगोमा पुर्‍याउनु पर्नेमा जोड दिए । दाहालले […]Read More