Tags :#नारायण गोपाल

पर्यटन/ कला

स्वरसम्राट नारायण गोपालको ३५ औं स्मृति दिवस विविध कार्यक्रम गरी

काठमाडौँ ।  स्वरसम्राट नारायण गोपालको ३५ औं स्मृति दिवस शुक्रबार (आज) विभिन्न कार्यक्रम गरी मनाइदैँ छ। असंख्य गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाडौंमा भएको थियो। उनको विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भयो। नेपाली सांगीतिक क्षेत्रमा […]Read More