Tags :#नेपाली उद्योग

अर्थतन्त्र

बहुराष्ट्रिय कम्पनीका ट्रेडमार्क चोरी गर्ने ११ नेपाली उद्योगलाई सरकारको अन्तिम

काठमाडौं । नेपालमा सञ्चालित ११ वटा स्वदेशी उद्योगहरूले विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनीहरूको ट्रेडमार्क (व्यापारिक चिन्ह) चोरी गरेको गम्भीर आरोप लागेको छ। कोकाकोला, जुम र ह्युगो बोस जस्ता विश्वविख्यात ब्रान्डहरूले आफ्नो ट्रेडमार्क हुबहु नक्कल गरेको भन्दै उजुरी गरेपछि उद्योग विभागले आरोपित कम्पनीहरूलाई ७ दिने अन्तिम चेतावनी (अल्टिमेटम) जारी गरेको छ। यसअघि विभागले पठाएको म्याद र स्पष्टीकरण पत्रलाई […]Read More