काठमाडौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को बुबा रामनारायण शाहको निधन भएको छ । उनको सोमबार सिभिल अस्पतालमा निधन भएको हो । मेयर बालेनको सचिवालयका अनुसार उनको मुटुमा समस्या देखिएपछि उनी हिजो बिहान बेहोस भएका थिए । लगत्तै उनलाई सिभिल अस्पताल लगिएको थियो । शाहको शरीरमा रगत समेत जाम भएको थियो । उनलाई […]Read More
Tags :#बालेन शाह
ताजा समाचार
बिहि, माघ १, २०८२
