Tags :बैंक खाता अद्यावधिक

समाज

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बैंक खाता र प्यान नम्बर अद्यावधिक गर्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई बैंक खाता विवरण तथा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ। कम्पनीको वार्षिक साधारण सभाबाट पारित हुने नगद लाभांश समयमै, सरल र सुरक्षित रूपमा वितरण गर्नका लागि बैंक खाता तथा प्यान नम्बर अनिवार्य रूपमा अद्यावधिक हुनुपर्ने जनाएको हो। कम्पनीले लाभांश वितरणका क्रममा कर कट्टी […]Read More