Tags :#महिला लिग

खेलकुद

राष्ट्रिय महिला लिग आजदेखि सुरु, उद्घाटन खेलमा एनआरटी र संकटा

काठमाडौँ । नेपाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ‘सहिद स्मारक एन्फा राष्ट्रिय महिला लिग’ आज बुधबारदेखि ललितपुरको च्यासल रंगशालामा सुरु हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको यस लिगमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ११ बजे सुरु हुने […]Read More