काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ । उच्च अदालत बुटवलका सूचना अधिकारीले सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका रवि र छविको मुद्दा सुनुवाइको लागि आजको पेसीमा रहेको जनाएका छन । यसअघि दुईपटकसम्म लामिछाने पक्षका कानून […]Read More
Tags :#रवि #छवि
ताजा समाचार
बिहि, माघ १, २०८२
