Tags :#रामेश्वर खनाल

राजनीति

निर्वाचन सार्नु भनेको देशलाई अनिश्चयको दिशामा लैजानु हो: अर्थमन्त्री खनाल

काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत गर्नको निमित्त निर्वाचन अपरिहार्य रहेको बताएका छन् । काठमाडौँमा आइतबार नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६औँ वार्षिक साधारण सभामा उनले वर्तमान सरकारलाई तीन वटा काम पूरा गर्नुपर्ने दायित्व रहेको र त्यसमध्ये एउटा निर्वाचन भएको बताएका छन । निर्वाचनको मिति सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु रहेको उनको भनाइ […]Read More