काठमाडौँ । श्रम संस्कृति पार्टीले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई पदबाट निलम्बन गरेको छ। केन्द्रीय कार्य समिति, काठमाडौँले जारी गरेको सूचनाअनुसार तामाङलाई राजनीतिक गतिविधिका कारण २०८२ मंसिर ९ गते प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। त्यसपछि सरकारी अनुसन्धानमा कुनै किसिमको दबाब वा प्रभाव नपरोस् भन्ने उद्देश्यले अनुसन्धानको अन्तिम टुंगो नलागेसम्मका लागि उनलाई पार्टी […]Read More
Tags :#श्रम संस्कृति पार्टी
ताजा समाचार
बिहि, माघ १, २०८२
