काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन दिएको परमादेशको पत्र अहिलेसम्म प्राप्त नभएको बताएका छन्। सर्वोच्चले सोमबार नै आदेश जारी गरे पनि पत्र नआएको उल्लेख गर्दै उनले भने, “अब केही बेरपछि मेल खोल्छु, चिठी आएको छ कि छैन हेर्छु।” यादवले अदालतको आदेश शिरोधार्य गरेर अघि बढ्ने स्पष्ट पार्दै […]Read More
Tags :#सरोजकुमार यादव
ताजा समाचार
बिहि, माघ १, २०८२
