Tags :#सिटिजन लाइफ इन्स्योरेन्स

अर्थतन्त्र

सिटिजन लाइफको वित्तीय विवरण सार्वजनिक, नाफा २३ करोडमाथि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २३ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ०.२४ प्रतिशतले बढी हो। कम्पनीको खुद बीमाशुल्क २२.२२ प्रतिशतले बढेर ३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। समग्र आम्दानी पनि बढेर ४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। […]Read More

अर्थतन्त्र

सिटिजन लाइफ इन्स्योरेन्सको सीईओमा पोषकराज पौडेल पुनः नियुक्त

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पोषकराज पौडेल पुनः नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले पौडेललाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । पौडेलको तेस्रो कार्यकाल पुस ३० देखि लागू हुने कम्पनीले जनाएको छ । पौडेलको दोस्रो कार्यकाल पुस मसान्तबाट सकिँदैछ । उनी सिटिजन लाइफको सीईओमा २०७४ माघमा […]Read More