काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँका दरले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० पुगेको छ । सोमबार भने सुन प्रतितोला २ लाख ५३ हजार ६०० रुपैयाँमा खरिदविक्री भएको थियो । त्यसैगरी आज […]Read More
Tags :#silver
ताजा समाचार
बिहि, माघ १, २०८२
