काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले आज वडा नम्बर १९, २७ र २७ मा पुगेर सिप विकास तालिमको अनुगमन गर्नुभएको छ । एक वडा एक नमूना उद्यम कार्यक्रमअन्तर्गत यस वर्ष थप भएका ८ वटा वडामध्ये यी ३ वटा वडामा उहाँले अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा सम्बन्धित वडाका अध्यक्ष, वडा […]
काठमाडौं । मुक्ता एन्ड विनय कृयसनको पहिलो प्रस्तुति रोमान्टिक डान्सिङ गीत ‘सहीछाप ‘सार्वजनिक भएको छ। डा .विनय दाहाल र मुक्ता पान्डेको युगल स्वरमा रहेको गीतमा गीतकार डिपी खनालको शब्दरचना र देवेन्द्र बरालको संगीत रहेको छ। गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका हुन। पछिल्लो समयका हिट म्युजिक भिडियो जोडी सुरेश कोहली र सजना गुरुङको अभिनय रहेको भिडियोमा […]Read More
अष्ट्रेलिया । अष्ट्रेलियाको न्यू साउथ वेल्थ एसफिल्ड लिभरपुल रोडमा एउटा नयाँ नेपाली व्यवसाय सुरु भएको छ । नेपाली स्वाद र संस्कार सहित ‘Ashfield Sekuwa Corner’ नामक फास्टफुड तथा नेपाली परिकारहरूसँग सम्बन्धित पसल सञ्चालन गर्दै आएका छन्। सन् २०२० देखि विभिन्न व्यवसाय सञ्चालन गरिरहेका युवा व्यवसायीले अलिे ४५ जना भन्दा धेरैलाई रोजगारी प्रदान गरेका छन् । […]Read More
काठमाडौं । प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । दोलखा जिरीमा रहेको होटल यार्शासँगको यो अफर जिरी नगरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ । यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीले होटल यार्शाका कोठामा […]Read More
अष्ट्रेलियामा भव्यताका साथ मनाईयो अन्तराष्ट्रिय सगरमाथा दिवस (फोटो फिचर)
सिड्नी । अष्ट्रेलियामा रहेका सामाजकि संघसंस्थाहरुको साझा संगठनका रुपमा रहेको फेडेरेशन अफ नेप्लीज कम्यूनिटी एसोसयिसन अफ अष्ट्रेलिया (फेन्का) तथा गोरखा समाज अष्ट्रेलयिाको अगुवाईमा ३१ मे मा अन्तराष्ट्रिय एभरेष्ट डे का अवसरमा सिड्नीमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ । सगरमाथा डे कार्यक्रमका संयोजक डा.मधु पुडासैनीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, सिड्नी, न्यू साउथ […]Read More
एउटा रहस्यमयी चरा यो शुन्दर र आकर्षक गुण बनाउने चराको नाम के होला ? कसरी बनाउँछ होला यो चराले यति राम्रो गुण ? नेपाल र भारतमात्र पाईने यो चरा कहाँ कहाँ र कस्तो स्थानमा बस्छ होला ? आज आहा नेपालमा यही आकर्षक गुण बनाउने चराको बारेमा जान्नेछौ । यो चरा काठमाण्डौ बसाइ सरेको छ । […]Read More
काठमाडौँ। वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता लागेको छैन। मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै […]Read More
सरकारले होटेल र होटल क्षेत्रलाई उत्पादनमूलक क्षेत्र सरह आयकर र विद्युत महसुलमा छुट दिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२\८३ को लागि सरकारको बजेट पेस गर्दै यस्तो बताएका हुन्। होटेल, मोटेल, रेष्टुरेन्ट र जंगलसफारीमा कार्यरत श्रमिकलाई सेवा शुल्कको माध्यमबाट प्रोत्साहन गर्न कानुनी व्यवस्था गरिने अर्थमन्त्रीले बताएका छन्। यसअघि सर्वोच्च […]Read More
सरकारले त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन चार अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२|८३ को लागि सरकारको बजेट पेश गर्दै यस्तो बताएका हुन्। २०७६ बैशाख एक गतेबाट नै त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउने गरि तयारी थालिएको थियो।Read More
काठमाडौँ महानगरपालिकाको युवालाई सम्पदासँग जोडेर ब्यक्तित्व बिकास गर्ने कार्यक्रम
जेठ १०, २०८२ काठमाडौँ । युवाहरुलाई सम्पदाको गरिमासँग आत्म पहिचान बुझाएर व्यक्तित्व विकासमा सहयोग गर्ने उद्देश्यले आज काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ ले सम्पदा यात्रा (सम्पदा म्हसिके) सम्पन्न गरेको छ । यात्राका क्रममा वडा भित्रका ३४ वटा ऐतिहासिक सम्पदा क्षेत्र जोडिने गरी मार्गको परिक्रमा गरिएको थियो । मुनेगु थाय्ः गणेश स्थान (न्यूरोड) बाट सुरु भएको […]Read More
