काठमाडौं : यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना ६ हजार ८१४, अमेरिका १६ हजार […]
काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा गरिएको छ । शुक्रबार बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा गरिएको हो । भदौ २३ र २४ मा सम्पन्न जेनजी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेण्डाहरू एकीकृत गर्ने र सो विद्रोहसँग जोडिएका सबै पक्षलाई एकताको आह्वान गर्ने उद्देश्यका साथ सो संगठन गठन गरिएको प्रेस […]Read More
काठमाडौँ । आज कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशी (प्रबोधिनी वा ठूली एकादशी) देशभर श्रद्धा र भक्ति भावसहित मनाइँदै छ। धार्मिक विश्वास अनुसार आषाढ शुक्ल एकादशी (हरिशयनी) का दिनदेखि चार महिनासम्म सुतेका भगवान् विष्णु आज कै दिन योगनिद्राबाट जाग्ने विश्वास रहेको छ । यस दिनलाई देवउठनी वा देवोत्थान एकादशी पनि भनिन्छ। भगवान् विष्णुलाई चार महिनाको योग–निद्राबाट जगाउनका लागि […]Read More
काठमाडौं महानगरपालिकाले घरभित्रबाट फोहोर बाहिर ननिकाल्न आह्वान गरेको छ। शुक्रबार सूचना जारी गर्दै महानगरपालिकाले ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा समस्या भइरहेकाले सुरक्षित तरिकाले फोहोर घरको कम्पाउण्डभित्रै राख्न अनुरोध गरेको हो। काठमाडौंबाट फोहोर बोकेर गएका ट्रक तीन दिनदेखि ल्याण्डफिल साइट पुग्न पाएका छैनन्। बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले विभिन्न माग राखेर फोहोर बिसर्जन गर्न दिएको छैन। समितिका संयोजक […]Read More
नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभरका विमानस्थलहरूमा सर्वसाधारण यात्रु लक्षित निःशुल्क वायफाइ इन्टरनेट सेवा सुरु गरेको छ। सो सेवा शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट औपचारिक रूपमा सुरु गरिएको हो। उद्घाटन कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डे उपस्थित थिए। पहिलो चरणमा यो सेवा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा सञ्चालनमा आएको छ। टेलिकमका अनुसार […]Read More
हिमाली क्षेत्रमा भारी हिमपात, अप्ठ्यारोमा परेका पर्यटकलाई सहजिकरण गर्दै पर्यटन
काठमाडौं । भारी हिमपातका कारण समस्यामा परेका पर्यटकहरुलाई उच्च प्राथमिकताकासाथ सहजिकरण गरिरहेको संकृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिनुभयो । प्रतिकूल मौसम र हिउँका कारण मनाङ, मुस्ताङ, सोलुखुम्बु लगायतका हिमाली जिल्लामा पुगेका पर्यटकहरूले खाना, बास र आवागमनमा समस्यामा रहेका पर्यटकहरुलाई विभिन्न संयन्त्र मार्फत सहजिकरणको काम गरिरहेको प्रवक्ता लामिछानेले बताउनुभयो । प्रवक्ता […]Read More
काठमाडौँ । पर्यटन विभागको महानिर्देशकमा रामकृष्ण लामिछाने नियुक्त भएका छन्। पर्यटन मन्त्रालयले मन्त्रालयका सह-सचिव तथा प्रवक्ता लामिछानेलाई विभागको रिक्त महानिर्देशकको जिम्मेवारी दिएको हो। यसअघि असोज २३ गते सरकारले गरेको सह-सचिव सरुवामा तत्कालीन महानिर्देशक डा. नारायण प्रसाद रेग्मीको सरुवा भएपछि विभागको महानिर्देशक पद रिक्त रहेको थियो। डा. रेग्मीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भइसकेको र उनी […]Read More
सिराहा । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो नितो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानीय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ । मूलतः सूर्यदेवको […]Read More
म्याग्दी । न्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन । मुस्ताङ र अन्नपूर्ण आधार शिविरमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन् । पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरू भरिभराउ भएका छन् । होटल सञ्चालकलाई आवास व्यवस्थापन […]Read More
काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । अस्ताउँदो सूर्यलाई अर्घ दिने छठ पर्वको मुख्य दिन सरकारले सार्वजनिक बिदा दिएको छ । ब्रतालुले आज […]Read More
