काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५३ पैसा र बिक्रीदर १७१ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ […]Read More
Your blog category
काठमाडौं । शेयरबजार परिसूचक नेप्से बुधबार थप ४६ अंकमाथिले घट्न पुगेको छ । चुनाव लगत्तै १६२ अंकले बढेको बजारमा पुनः लगातार दुई दिन उच्च अंकको गिरावट आउँदै पूर्ववत् अवस्थामा फर्किएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ४६.७८ अंकले घट्दै २ हजार ७९६.५७ अंकमा झरेको छ । अघिल्लो दिन ३२ अंकले घट्दै नेप्से सूचक […]Read More
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मूल्य ३८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९फागुन २६) सुनको मूल्य ३८ सयले बढेर प्रतितोला तीन लाख १७ हजार रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन प्रतितोला तीन लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा ३१० रुपैयाँले […]Read More
काठमाडौँ। इरान र इजरायल बीचको युद्ध चर्किँदै गएपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। ऊर्जा आपूर्तिमा जोखिम बढेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ह्वात्तै उकालो लागेको हो। सोमबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ११५ डलरभन्दा माथि पुगेको छ, जुन अघिल्लो साताको अन्त्यतिरको मूल्यभन्दा करिब २४ प्रतिशत बढी हो। त्यस्तै अमेरिकामा उत्पादन […]Read More
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट लागेको छ । आज बजार खुलेलगत्तै नेप्सेमा चार प्रतिशतको वृद्धि देखिएपछि २० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यस्तै, ११ बजेर २१ मिनेटमा कारोबार पुनः खुलेसँगै दोस्रोपटक सर्किट लागेको हो । नेप्से परिसूचक १३५ अङ्क अर्थात् पाँच प्रतिशतले वृद्धि हुँदा दुई हजार ८४८ को बिन्दुमा […]Read More
काठमाडौं । नेपाली बजारमा सोमबार (फागुन २५) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा तीन हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख १३ हजार २०० रुपैयाँ कायम छ । आइतबार (फागुन २४) छापावाल सुन प्रतितोला तीन लाख १६ हजार ९०० रुपैयाँमा किनबेच […]Read More
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९७ […]Read More
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ २७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]Read More
एक सिजनमै १० लाख आम्दानी, आफ्नै घर–जग्गा किन्ने सपना पूरा धादिङ, कहिलेकाहीँ जीवन बदलिन ठूलो अवसर होइन, सानो सहारा नै पर्याप्त हुन्छ। धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–७, चरौँदी निवासी कृष्ण बहादुर सुनार त्यसकै जीवित उदाहरण बन्नुभएको छ। कहिल्यै आफ्नै जमिन नहुने, दैनिक गुजारा चलाउनै संघर्ष गर्नुपर्ने उहाँ आज सफल कृषकका रूपमा चिनिनुभएको छ। केही वर्षअघिसम्म […]Read More
काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा ११ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो […]Read More
