कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कठिन अवस्थाकाबीच बैंकले आफ्नो वित्तीय सूचकहरुलाई सुधारको बाटोमा अगाडि बढाएको बताउनुभएको छ । बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा बोल्नुहुँदै प्रमुख कार्यकारी अधिकृत गुरुङले चालु आर्थिक वर्ष २०८२|८३ को पुस मसान्तसम्ममा बैंकको कुल निक्षेप रु. ३ खर्ब २४ अर्ब भन्दा धेरै पुगेको र कुल कर्जा […]Read More
कृषि विकास बैंक लिमिटेडले विभिन्न कार्यक्रमको आयोजना गर्दै आफ्नो ५९औँ वार्षिकोत्सव मनाएको छ । कृषि क्षेत्रमा कर्जा लगानी गर्ने अग्रणी बैंकका रूपमा स्थापित यस बैंकले समयक्रमसँगै व्यवसायिक योजना, कार्यशैली, व्यवस्थापकीय क्षमता तथा प्रविधिगत प्रणालीमा उल्लेखनीय सुधार गर्दै आएको जनाएको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष डिमप्रकाश पौडेलले बैंकिङ क्षेत्रमा आएको तीव्र […]Read More
काठमाडौं । अमेरिकाले एकैदिन डिपोर्ट (निष्कासन) गरेका ९१ जना नेपाली काठमाडौं आइपुगेका छन् । अमेरिकाले उनीहरूलाई चार्टर विमानमार्फत काठमाडौं ल्याएर छाडेको हो । डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति भएपछि यसअघि एकैदिन यति ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गरिएको थिएन । वरिष्ठ अध्यागमनका अनुसार अमेरिकाबाट डिपोर्ट भएका ९१ जना नेपाली सोमबार (माघ ५) काठमाडौं आइपुगेका थिए । […]Read More
काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ। आज दिउँसो तराई भू-भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेक जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने जनाइएको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई क्षेत्रमा बिहान र बेलुका बाक्लो हुस्सुका […]Read More
काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। […]Read More
काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भू-भागमा आंशिक बादल लागेको छ तथा बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम […]Read More
काठमाडौँ । धरान–१३ जिरो प्वाइन्टमा आइतबार (आज) भएको स्कुल बस दुर्घटनामा घटना स्थलमै पाँच जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको को १ ख ७११९ नम्बरको स्कुल बस जिरो प्वाइन्ट नजिक औषधि पसलमा ठक्कर दिँदै दुर्घटनाग्रस्त भएको हो । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमध्ये महोत्तरीको गैडाबिदपुरका स्कुल […]Read More
काठमाडौँ । नेपाल डेरी एसोसिएसनले माघ ६ र ७ गते २७औँ वार्षिक साधारणसभा, स्थापना दिवस तथा नवौँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भएको छ। सोही सन्दर्भमा शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनले दुग्ध क्षेत्रका विद्यमान समस्या, चुनौती र भावी कार्यदिशाबारे जानकारी गराएको हो। २०५५ साल माघ ७ गते स्थापना भएको नेपाल डेरी एसोसिएसन हाल देशभर ७ […]Read More
काठमाडौँ । पशुपालन गर्ने किसानलाई घाँसको ठूलो महत्व रहेको हुन्छ । हाम्रो समाज पशुपालनमा बिस्तारै व्यवसायिक बन्दै गएको छ । जसमा गाई, भैसी, बाख्रालाई पहिलो आवश्यकता भनेमने नै घाँस हो । पशुपालनबाट राम्रो आम्दानी लिन घाँसमा ध्यान दिन सके किसानले ठूलो मात्रामा आर्थिक लगानी घटाउन सक्छन् । घाँस कम दिँदा दाना वा खोले बढी खुवाउनु […]Read More
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको ५९औँ वार्षिकोत्सवको अवसरमा बैंक व्यवस्थापन र बैंकमा क्रियाशील युनियनबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ । बैंक युनियन, कर्मचारी तथा व्यवस्थापनबीच आपसी भाइचारा, आत्मीयता र असल सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यसहित २०८२ माघ ३ गते आयोजना गरिएको मैत्रीपूर्ण फुटसल खेलमा दुवै समुहले ४–४ गोल गरेपछि बराबरीमा सम्पन्न भएको हो । […]Read More
