गृह मन्त्रालयले सहायता कक्ष स्थापना गरेको छ। जेनजी पुस्ताले भदौ २३ र २४ गरेको प्रदर्शनपछि उच्छृङ्खल गतिविधिबारे जानकारी लिनलाई सहायता कक्षको स्थापना गरेको सूचना अधिकारी रविन्द्र आचार्यले जानकारी दिए। यस्ता जानकारी ९८५१३६०६०३ मा फोन, मेसेज, ह्वाट्सएप, भाइबरमार्फत सम्पर्क गर्न सकिने बताएको छ। ‘समाजमा घट्ने र घट्नसक्ने उछृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा […]Read More
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। शुक्रबार साँझ ६ बजेपछि निरन्तर खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेले जानकारी दिए। उनका अनुसार करिब १०० मिटर माथिबाट खसेको पहिरो रातभर पटक–पटक झर्दै आएकोले तत्काल पन्छाउन नसकिएको थियो। बिहान उज्यालो भएसँगै दुवैतर्फबाट एक–एक […]Read More
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आगामी केही दिन भारी वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशमा सामान्यतया बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ। […]Read More
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको संक्रमणकालीन अवस्थाबाट मुलुकलाई पार लगाउन परिवर्तनकारी शक्तिबीच दह्रो एकताको खाँचो रहेको बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले विगतका संघर्ष, बलिदान र उपलब्धिहरूलाई सुरक्षित गर्दै नयाँ नेपालको सपना पूरा गर्न सकिने बताएका हुन् । […]Read More
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले देशको विविधतायुक्त सामाजिक संरचनालाई एकताबद्ध गर्दै राष्ट्रिय एकताको सूत्रमा बाँध्न सफल भएको बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा देश विदेशमा रहेका नेपाली जनसमुदायलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक संविधानको जगमा टिकेका मूल्य र आदर्शलाई अझ सुदृढ गर्दै अघि बढ्न सबैलाई आह्वान गरेका छन् […]Read More
संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी गर्दै तत्कालीन राष्ट्रपति डा.रामवरण यादव र सभामुख सुवास नेम्वाङ काठमाडौं । आज नेपालभर संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विविध कार्यक्रमहरूको आयोजना गरी मनाइँदै छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे राजधानीको सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना भएको हो। कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले विशेष सम्बोधन […]Read More
काठमाडौं । संविधान दिवसको अवसरमा नेकपा (एमाले)का उपाध्यक्ष तथा निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष शुभकामना सन्देश जारी गर्नुभएको छ। सन्देशमा उहाँले जनआन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ। साथै, संविधान दिवसले ल्याएको अधिकार, स्वतन्त्रता र समानताको रक्षा गर्दै सबैलाई एकजुट भएर अघि बढ्न आह्वान गर्नुभएको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा […]Read More
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेन जेड आन्दोलनका क्रममा भएको तोडफोडका क्रममा आफ्नो कार्यालयबाट चोरी भएका सामान फिर्ता गर्न अनुरोध गरेको छ । आयोगले आफ्नो वेभसाईटमा सूचना जारी गर्दै आन्दोलनका क्रममा चोरी गरी लगिएका ल्यापटप सहित अन्य जिन्सी सामानहरुबारे सिसीटिभी फुटेज मार्फत अनुसन्धान भईरहेकोले सामान लैजाने व्यक्ति पहिचान हुँदै जाने समेत बताएको छ । यसैगरी […]Read More
काठमाडौं । भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि खुलेको सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको छ । कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको हो । अब २० मिनेटपछि कारोबार पुन खुल्नेछ । कारोबार खुलेको पहिलो एक घण्टाभित्र ४ प्रतिशतभन्दा धेरै बजार घटेमा वा बढेमा सर्किट ब्रेक लाग्ने व्यवस्था […]Read More
काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित देशभरका धेरै सरकारी निकाय तोडफोड र आगजनीको शिकार बने। सोही क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) समेत आन्दोलनकारीको निशानामा परेको छ। आयोगको काठमाडौँ टंगालस्थित प्रधान कार्यालयमा भदौ २४ गते साँझ सवा ५ बजे प्रदर्शनकारीसँगै घुसेका केही समूहले लक्षित गरेर […]Read More
