काठमाडाैं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनपछि पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कांग्रेस रामेछापको निर्वाचन केन्द्रित कार्यक्रममा उपसभापति शर्माले पार्टीको नेतृत्व चयनदेखि उम्मेदवार छनौटसम्म पुग्दा पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भएको बताएका हुन्। प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिमा अल्झने छुट कसैलाई नरहेको उनले बताए। उनले अघिल्लो […]Read More
काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको हो । निर्वाचनका लागि कुल ५१ सामग्री प्रयोग हुने र हाल ३७ प्रकारका सामग्री विकेन्द्रीकृत रूपमा प्रदेश […]Read More
कपिलवस्तु, १४ माघ । कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार विश्राम प्रसाद थारु चौधरीले समृद्ध कपिलवस्तु निर्माणको साझा जिम्मेवारी पूरा गर्न सबैको सक्रिय सहयोग आवश्यक रहेको बताएका छन्। समाज निरन्तर गतिशील रहेको उल्लेख गर्दै उम्मेदवार चौधरीले समयको मागअनुसार जिल्लाको समग्र विकासमा आफू नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले विकास, […]Read More
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले अब संसदको ५ वर्ष समयलाई कांग्रेसले सदुपयोग गर्ने बताएका छन्। सर्लाही ४ मा आज भएको चुनावी कार्यक्रममा बोल्दै सभापति थापाले संसदको ५ वर्षे समयलाई पार्टीले सदुपयोग गर्ने बताए। ‘५ वर्षको संसदको समय अब नेपालले खेर फाल्न सक्दैन। यो नेपालको आर्थिक प्रगति, कृषि, रोजगारी, शिक्षा, स्वास्थ्यको अवस्था बदल्ने समय […]Read More
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ। सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ। प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकलाई आर्थिक विषयसँग सम्बन्धित विषयमा फरकफरक कार्य गर्ने जिम्मेवारीसहित […]Read More
काठमाडौं । पूर्वमन्त्री मोहनबहादुर बस्नेत मुछिएको ‘टेरामक्स प्रकरण’मा विशेष अदालतले उपकरणहरूको प्राविधिक परीक्षण गर्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश दिएको हा । अदालतले तीनबुँदे आदेश जारी गरेको छ । अदालतबाट नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रणाली र सामग्रीहरू सम्झौता बमोजिम भए/नभएको […]Read More
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ तथा फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित प्रतिवादीहरूमाथिको सुनुवाइ विशेष अदालतमा सम्पन्न भएको छ। न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठ सम्मिलित इजलासमा बहस सकिएकाले मुद्दामा आजै आदेश जारी हुने सम्भावना रहेको बताइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद […]Read More
काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगले जनाएको हो । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले समानुपातिकतर्फको मतपत्र छपाइ पूरा भएपछि प्रत्यक्षतर्फको सुरु भएको […]Read More
कपिलवस्तु ।कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट नेकपा (एमाले) का उम्मेदवार बिश्राम प्रसाद चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधारलाई केन्द्रमा राख्दै दीर्घकालीन विकासको स्पष्ट खाका सार्वजनिक गर्नुभएको छ। स्थानीय आवश्यकता र यथार्थ तथ्यमा आधारित योजना सार्वजनिक गर्दै उहाँले “कपिलवस्तु अब पछि होइन, अघि बढ्छ” भन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 📚 शिक्षा र मानव विकासमा […]Read More
काठमाडौं । धरान उपमहानगरपालिकाका निर्वतमान मेयर एवम् सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले फागुन २१ गते हुन लागेको चुनाव प्रचारप्रचार क्रममा बालबालिकाको प्रयोग गरेको आरोपमा आयोगमा उजुरी दर्ता भएको हो । साम्पाङविरुद्ध धरान नगर बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय […]Read More
