काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य सम्पन्न भएको आयोगका […]Read More
काठमाडौं । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । अन्यतर्फ नेकपा उम्मेदवार नै आइनपुगेपछि कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् । उनले उम्मेदवारी दिएको क्लष्टरबाट अरूको उम्मेदवारी नपरेपछि निर्विरोध भएका निर्वाचन अधिकृत भीष्मराज प्रसाईँले जानकारी दिएका छन् । निर्विरोध भएको घोषणा भने पुस २७ गते […]Read More
काठमाडौँ । नेपाली कांग्रेसकाले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् । महाधिवेशन पक्षधरले गठन गरेको सूचना प्रसार प्रसार उपसमितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस २७ र २८ गते भृकुटी मण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरेको हो । महाधिवेशन पक्षधरको तर्फबाट सुवास पोखरेलले पत्रकार सम्मेलन गरी घोषणा गरेका हुन् […]Read More
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारीको घोषणा गर्दै लेखेका छन्,“म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु !जय माटो ! जय देश !” धरानको मेयरका रूपमा उनले […]Read More
काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम टुंगो लगाएको छ । माघ ११ गतेका लागि हुने राष्ट्रिय सभाको चुनावमा एमालेले अन्य दलसँगको गठबन्धनमा सात सिट पाएको छ । राष्ट्रिय सभामा नेपाली कांग्रेस, नेकपा र जसपा नेपालले तालमेल गर्दैछन् । मधेश प्रदेशबाट एक जनाको नाम टुंगो लगाउन बाँकी राखेको एमालेले ६ जनाको नाम […]Read More
काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ। निर्वाचन आयोगले माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ। राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो। आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ। यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन […]Read More
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरेर चुनावमा जाने निर्णय गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा मंगलबार पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बसेको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा छलफल भएको थियो। बैठकले आगामी माघ ११ गते आइतबार हुने […]Read More
काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रियसभामा सात सिट पाउनुपर्ने दाबी गरेको छ । बैठकपछि उपमहासचिव लेखराज भट्टले हरेक प्रदेशबाट एक सिट पाउनु पर्नेमा जोड दिएको बताएका छन । अरू पार्टीसँग तालमेल गर्ने निर्णय गरिए पनि कुन क्लस्टर पाउने भन्ने निश्चित भइनसकेको उनले जनाएका छन । ‘राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग मिलेर जाने निर्णय भएको छ। तर […]Read More
काठमाडौँ । पर्सा जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको समय थप गरेको छ । मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कर्फ्यू आदेश थप गरेको हो। प्रशासनले सोमबार बेलुका ६ बजेदेखि मङ्गलबार बिहानसम्म कर्फ्यू आदेश जारी गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विवादको समाधान खोज्ने प्रयास गरिराखेको जानकारी दिए। “स्थानीय प्रशासन ऐन, २०२८ […]Read More
काठमाडौँ । सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ । सोमबार दिउँसो बैठकले गरेकामध्ये ८ वटा निर्णयहरू प्रवक्ता एवं सञ्चार मन्त्री जगदीश खरेलले सार्वजनिक गरेका छन् । निर्णयहरू : १. राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको छ। २. समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन […]Read More
