काठमाडौँ –जेनजी आन्दोलनलाई लिएर नेपाली सेनाले उक्त घटनाको छानबिन गर्न बनेको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगमा बयान दिएको छ। सोमबार आयोगसमक्ष प्रधानसेनापति अशोकराज सिग्देलले बयान दिएका हुन्। उनले आयोगसमक्ष भदौ २३ र २४ गतेको जेनजी विद्रोहको घटनाबारे जानकारी गराएका थिए। सेनाको स्रोतका अनुसार आयोगले लिएको बयानमा सिग्देलले आफूहरूले सुरक्षाको भूमिका मात्र खेलेको जानकारी गराएका थिए। ‘नेपाल […]Read More
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको प्यानल छाडेका राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका छन्। एमाले उपमहासचिवका लागि संस्थापन पक्षबाट कोटामा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका गौतमले उम्मेदवारी फिर्ता लिएका हुन्। उनले हिजो उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए। ‘पार्टीको हितका लागि उम्मेदवारी फिर्ता लिएँ,’ उनले भने।Read More
काठमाडौं । नेपालको संविधानअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ । ११० सदस्य भने समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ । सो निर्वाचनमा पनि मतदाताले दुईवटा मतपत्रमार्फत मतदान गर्नेछन् । सामान्यता निर्वाचनमा सहभागी हुने राजनीतिक […]Read More
काठमाडौं । नेकपा (एमाले) को महाधिवेशनअन्तर्गत आज मतदान हुने भएको छ । नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुने भएको हो । निर्वाचन कार्यतालिका अनुसार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ । महाधिवेशनस्थल भृकुटीमण्डपमा मतदान हुनेछ । महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जनाले उमेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली […]Read More
काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिनुभएको छ । एमाले जिल्ला कमिटीमा विभिन्न भूमिकामा रहेर जिम्मेवारी निर्वाह गर्नुभएका राना पार्टी नेतृत्वको रक्षा र कार्यकर्ताको सुरक्षामा सदैव प्रतिवद्ध रहँदै निष्ठाको राजनीति गर्ने नेतामा पर्नुहुन्छ । युवालाई उत्पादनसंग जोड्दै राजनीति मार्फत सामाज रुपान्तरणका लागि काम […]Read More
काठमाडौं। निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति दिएको छ । आयोगले २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति दिएको हो । आयोगले गत कात्तिक ११ गते प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट निवेदन आह्वान गरेको थियो । त्यसमा ४४ वटा राष्ट्रिय […]Read More
काठमाडौं । केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्ष पदका लागि सोमबार उम्मेदवारी दर्ता गराएका छन्। ओलीले औपचारिक रूपमा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्। ओलीले उम्मेदवारी दर्ता गराए पनि उनको प्यानल भने अहिलेसम्म सार्वजनिक भएको छैन। उपाध्यक्ष पदमा उपमहासचिव प्रदीप ज्ञवालीले उम्मेदवारी नदिने निर्णय गरेपछि प्यानल घोषणा ढिलाइ भएको बताएको छ। महाधिवेशनको निर्वाचन तालिका अनुसार उम्मेदवारी […]Read More
काठमाडौँ । नेपाली कांग्रेस रुकुम-पश्चिमले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको लामो विवाद पछि प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिस गरिएको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ वर्तमान जिल्ला सभापति प्रेमप्रकाश ओली र नेता गोपालजीजंग शाहको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ मानबहादुर नेपाली र मनिषा भण्डारीको नाम सिफारिस गरिएको […]Read More
काठमाडौं । नेकपा एमालेको पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्दैछन् भने महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । यसैगरी उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको एक नेताले बताएका छन। उपमहासचिव पदमा योगेश भट्टराईको नाम पक्का […]Read More
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता– २०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ । खर्च वा आम्दानी सबै बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने, सबै बिल तथा भरपाई राख्नुपर्नेलगायतका नयाँ व्यवस्था थप गरेको हो । […]Read More
