काठमाडौं । नेकपा (एमाले) को जारी ११औँ महाधिवेशनका लागि आज उमेदवारी दर्ता हुने भएको छ । एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन भइसकेको छ । आइतबार साँझ जारी कार्यतालिकाअनुसार सोमबार (आज) बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध र सुधारको सूचना प्रकाशन गरिनेछ । १० बजे दाबी विरोधउपचार छानबिन र निर्णय […]Read More
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका तत्कालीन नगर प्रमुख (मेयर) सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ। विघटित प्रतिनिधिसभाका सांसद एवम् अर्थ समिति सभापति चालिसेविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार चालिसेले २०७४ जेठ ८ गते सार्वजनिक पद सम्हालेदेखि […]Read More
काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । आइतबार (मंसिर २८) दिउँसो काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र थालिएको हो । बन्दसत्रको सुरुआतमा अध्यक्ष केपी शर्मा ओलीले बोलिरहेका छन् । केही नेताले बोलिसकेपछि चुनावी प्रक्रिया अघि बढाइनेछ । पार्टी अध्यक्षमा यसपालि ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धाको तयारी गरेका छन् । बन्दसत्रअघि भृकुटीमण्डपमै केन्द्रीय […]Read More
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेकी छिन् । ७० वर्षे उमेर हदको वकालत गर्दै आएकी शाक्यले केन्द्रीय कमिटीको आजको अन्तिम बैठकमा महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् । उनले उमेर हदमा फर्किन र अध्यक्ष केपी शर्मा ओलीलाई पनि बिदा हुन आग्रह गर्दै आएकी थिइन् । यसअघि युवराज […]Read More
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले नयाँ केन्द्रीय कमिटीका निम्ति पदाधिकारीमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन । काठमाडौंको भृकुटीमण्डपमा आइतबार ९आज० बसेको केन्द्रीय कमिटी बैठकमा ७२ वर्षीय ज्ञवालीले पदाधिकारीमा चुनाव नलड्ने घोषणा गरेका हुन् । उनले पार्टी राजनीति भने नछाड्ने स्पष्ट पारे । पार्टीको ११औँ महाधिवेशनअन्तर्गत आजैदेखि बन्दसत्र सुरु हुँदै छ । केन्द्रीय कमिटी […]Read More
काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशन दोस्रो दिन बन्दसत्रको समय सरेको छ। बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो । त्यसलाई पुन: दिउँसो १ बजेका लागि सारिएको छ । सहभागी हुन प्रतिनिधिहरू भृकुटीमण्डपमा आउने भने क्रम सुरु भइसकेको छ। ९ बजेदेखि केन्द्रीय कमिटी बैठक बसिरहेको छ। यसपटक एमाले महाधिवेशनमा कुनै […]Read More
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनको बन्द सत्र भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । नयाँ नेतृत्व चयनका लागि बिहान साढे ७ बजेदेखि बन्दसत्र सञ्चालन हुने पार्टीले जनाएको छ । शनिबार भक्तपुरको सल्लाघारीमा उल्लेख्य जनसहभागिता र शक्ति प्रदर्शनसहित महाधिवेशनको उद्घाटन गरेपछि एमाले आजबाट नेतृत्व चयन प्रक्रियामा प्रवेश गरेको हो । बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको […]Read More
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभागले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जनाएको छ । उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दाबढी […]Read More
काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त चार जना मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । मन्त्री हुनेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् । उनीहरूलाई प्रधानमन्त्रीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईंलाई वन, भण्डारीलाई श्रम […]Read More
