काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का लाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि सिआइबीले उनलाई आइतबार बिहान पक्राउ गरेको हो। खड्काको घरमा भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि ठूलो परिमाणमा अवैध रकम फेला परेको दाबी गरिएको छ। त्यसपछि उनीमाथि सम्पत्ति […]Read More
काठमाडौं- काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ। शनिबार भक्तपुरको कटुन्जे र गुन्डबाट पक्राउ गरिएका उनीहरूलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो । उनीहरू दुवैजनालाई गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूमाथि जिम्मेवार […]Read More
काठमाडौं । बबरमहलमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । जिल्ला अदालत काठमाडौंअगाडि झडप हुँदा एकजना घाइते भएका छन् । प्रहरीले नौजनालाई नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीले अदालतअगाडि प्रहरीमाथि ढुंगामुडा प्रहार गरेपछि झडप भएको हो । जिल्ला प्रहरी परिसर […]Read More
काठमाडौँ । सरकारले उच्च तहका राजनीतिक व्यक्तित्वहरूको सम्पत्तिमाथि छानबिन प्रक्रिया अघि बढाएको छ। सम्पत्ती सुद्धिकरण अनुसन्धान विभागको पत्राचारपछि केन्द्रीय अनुसन्धान व्युरोले पूर्वप्रधानमन्त्रीहरू शेर बहादुर देउवा, र केपी शर्मा ओली र पुष्प कमल दाहल प्रचण्डको सम्पत्तिको विस्तृत अध्ययन थालेको हो। अनुसन्धानको दायरा विस्तार गर्दै प्रहरीले पूर्वमन्त्री दिपक खडकालाई नियन्त्रणमा लिएर थप सोधपुछ अघि बढाएको छ। विभागको […]Read More
काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि अनुसन्धानलाई तिव्रताका साथ अघि बढाएको छ । सोही क्रममा देउवा र उनका परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन गरिएको छ भने बूढानीलकण्ठस्थित उनको निवास भत्काउने काममा प्रहरीले रोक लगाएको छ । प्रमाण नष्ट हुनसक्ने आशंकामा घर भत्काउने कार्य रोकिएको प्रहरी स्रोतले जनाएको छ । जेनजी बिद्रोहका क्रममा आगजनी भएको […]Read More
काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा ल्याइएको छ। शनिबार पक्राउ परेका उनलाई करिब १० मिनेट कार्यालयमा राखिएको थियो। यसपछि उनलाई काठमाडौँ जिल्ला अदालत पुर्याउने तयारी रहेको जनाइएको छ। त्यसैगरी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सोही प्रक्रियाअन्तर्गत ल्याइँदै गरिएको जानकारी प्राप्त भएको छ। भदौ २३ र २३ गते […]Read More
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको […]Read More
काठमाडौं । सरकारले शासकीय सुधारका लागि तयार गरेको १०० वटा कार्यसूची सार्वजनिक गरेको छ। मन्त्रिपरिषदको आज बसेको पहिलो बैठकले सरकारका १०० वटा कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो। उक्त सूची शनिबार प्रकाशन भएको हो। सरकारले भ्रष्टाचार न्यूनीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहने गरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। पहिलो […]Read More
काठमाडौँ । शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार काठमाडौँ जिल्ला अदालत लगिँदै छ । दुवै नेतालाई म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो । गत भदौमा भएको ‘जेनजी’ आन्दोलन हिंसात्मक बनेपछि भएको मानवीय र भौतिक क्षतिको छानबिन गर्न गठित […]Read More
काठमाडौं, १४ चैत । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ले सरकारको पछिल्लो कदमप्रति असन्तुष्टि व्यक्त गर्दै उच्च तहका नेताहरूको पक्राउलाई गम्भीर र संवेदनशील निर्णयको रूपमा लिएकी छन्। उनले जारी गरेको धारणा अनुसार, केपी शर्मा ओली र रमेश लेखक लाई तत्काल पक्राउ गर्ने निर्णयले राजनीतिक वातावरणमा अनावश्यक तनाव सिर्जना गर्न सक्ने संकेत देखिएको छ। भण्डारीले यस्तो कदमले […]Read More
