निर्वाचन तयारी तीव्र, सरकारले थप्यो ३ दिन बिदा

 निर्वाचन तयारी तीव्र, सरकारले थप्यो ३ दिन बिदा

काठमाडौँ । सरकारले चुनावमा तीन दिन बिदा दिने भएको छ । सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने भएको हो । निर्वाचन आयोगको सिफारिसमा सरकारले सो ३ दिन बिदा दिन लागेको हो ।

योसँगै १८ र १९ गते फागु पुर्णिमा ९होलि०को बिदा, २०, २१ र २२ गते चुनावको बिदा २३ गते शनिबारको बिदा र २४ गते नारी दिवसको बिदा गरी लगातार ७ दिन बिदा हुने भएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *