प्रदेश र स्थानीय तहलाई २ खर्ब ४१ अर्ब ८१ करोड विनियोजन

वित्तीय समानीकरण अनुदान प्रदेशको लागि ६० अर्ब ६६ करोड, स्थानीय तहको लागि ८८ अर्ब ९७ करोड सशर्त अनुदान प्रदेशको ३० अर्ब ३५ करोड स्थानीय तहको २ खर्ब ११ अर्ब ४६ करोड गरी जम्मा २ खर्ब ४१ अर्ब ८१ करोड विनियोजन गर्नुभएको छ । वित्तीय समानीकरण अनुदान प्रदेशको लागि ६० अर्ब ६६ करोड, स्थानीय तहको लागि ८८ अर्ब ९७ करोड, सशर्त अनुदान प्रदेशको ३० अर्ब ३५ करोड, स्थानीय तहको २ खर्ब ११ अर्ब ४६ करोड, गरी जम्मा २ खर्ब ४१ अर्ब ८१ करोड विनियोजन गर्नुभएको छ । प्रदेश र स्थानीय तहलाई समपूरक अनुदान ३ अर्ब २८ करोड र १० अर्ब ६ करोड विनियोजन भएको छ । विशेष अनुदान प्रदेशको लागि ३ अर्ब २७ करोड स्थानीय तहको लागि ९ अर्ब ७८ करोड विनियोजन गर्नुभएको छ ।