बजेटले किसान खुसी कि दुखी सुन्नुहोस भिडियोमा

 बजेटले किसान खुसी कि दुखी सुन्नुहोस  भिडियोमा

कृषि मन्त्रालयको बजेट ५७ अर्ब ४८ करोड रहेको छ ।
बजेट भाषणमा अर्थ मन्त्रीले उल्लेख गर्नुभएका कृषिका मुख्य मुख्य कार्यक्रमहरु यस प्रकार रहेका छन् ।
रासायनिक मल कारखाना स्थापनालाई प्राथमिकता
मधेशका २२ जिल्लामाुचैते धान प्रवर्द्धन कार्यक्रमुसञ्चालन गरिने
८० स्थानीय तहमा उच्च मूल्यका बाली खेती प्रवर्द्धन
पशु रोग नियन्त्रण गर्न साढे ५ करोड खोप उत्पादन गर्ने
साढे ८ लाख पशुमा कृत्रिम गर्भाधान गराइने
बाली र पशु बीमा अनुदानलाई दुई अर्ब ३० करोड बजेट

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *