सरकारले स्मार्ट हुलाक बनाउे घोषणा गरेको छ

 सरकारले स्मार्ट हुलाक बनाउे घोषणा गरेको छ

सरकारले हुलाक कार्यालयहरूलाई अर्ब स्मार्ट हुलाक कार्यालय बनाउने घोषणा गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२|८३ को लागि सरकारको बजेट पेश गर्दै यस्तो बताएका हुन्।

सरकारले नीति तथा कार्यक्रममा एक स्थानीय तहः एक स्मार्ट हुलाकको अवधारणाको अघि सारेको थियो।

हुलाक सेवाका पूर्वाधारलाई व्यवस्थित गर्दै कार्यक्षेत्रको विविधीकरण, सेवा प्रवाहमा आधुनिकीकरण र व्यवसायीकरण गरिने बताइएको थियो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *