अमेरिकामा चार जना नेपाली मृत भेटिएका छन्।

 अमेरिकामा चार जना नेपाली मृत भेटिएका छन्।

बिहीबार अमेरिकाको भर्जिनिया राज्यको मनसास पार्क सहरको एउटा घरमा चार जना नेपाली मृत भेटिएका हुन्।
उनीहरू चारै जना गोली लागेको अवस्थामा मृत भेटिएको hgfPsf]sf] छ।

सन्तोष परियार र अन्जु श्रेष्ठ रहेको भनिएका] 5 eg] cGo b’O{ hgff ८ वर्षीया बालिका र दुई वर्षको एक बालक छन्।

घटना हत्यापछि आत्महत्या हुनसक्ने आकलन प्रहरीले गरेको छ।

प्रहरीले गोली प्रहार गरेको अवस्थामा चारजनाको शव फेला पारेपछि घटनास्थल सुरक्षित गरेर प्रारम्भिक अनुसन्धान थालेको थियो।

घटना भएको क्षेत्रमा अरू नेपालीहरू पनि बसोबास गरेको र उनीहरूसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *