भण्डारी र ओलीबीचको भेटवार्ता सकियो सबै ठिक छ भण्डारीको प्रतिक्रिया

तस्बिर: प्रधानमन्त्रीको सचिवालय
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भएको भेटवार्ता सकिएको छ।
पार्टि कायाृलय च्यासलमा आइतबार करिब डेढ घन्टा भन्दा लामो समय उनिहरुबीच कुराकानी भएको थियो।
भेटवार्तापछि पूर्वराष्ट्रपति भण्डारीले च्यासल परिसरमा पत्रकारहरूका केही प्रश्नको जबाफ दिँदै आफ्नो पार्टि सदस्यता नविकरण भइसकेकोले त्यस विषयमा कुनै प्रतिक्रिया दिनुनपर्ने बताएकी दिइन ।
यसैगरी उनले वर्तमान राजनीतिक घट्नाक्रमका बारेमा अध्यक्षसंग भएको भेट सौहार्दपूर्ण ९ंगबाट सकिएको प्रतिक्रिया दिएकी छन्।
उनलाई पत्रकारहरूले एमालेको सदस्यता नवीकरणको विषय सोधेका थिए। जबाफमा उनले सदस्यताको विषय पुरानै हो, नवीकरण भइसक्योु भनेकी छन्।
आज समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो। ‘राष्ट्रिय राजनीतिको विषयमा कुराकानी भएको छ,’ उनले भनिन्।
यसअघि भण्डारीको पार्टि सदस्यता नविकणको विषय निर्णय गनृ वाँकी रहेको केही नेताहरुले बताउँदै आएकाछन् ।