सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

 सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।

सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको छ । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *