प्रधानमन्त्रीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट

 प्रधानमन्त्रीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट

काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्नुभएका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुुभएको हो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *