धादिङको थाक्रेमा पहिरो गयो, पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध

 धादिङको थाक्रेमा पहिरो गयो, पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध

फाइल फोटो

बुधवार राति खसेको पहिरोका कारण पृथ्वी राजमार्ग दुईतर्फी पूर्ण रुपमा अवरुद्ध भएको छ ।

काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनलाई खानीखोलामा रोकिएको छ । जेसीबीको सहयोगमा लेदो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *