सिन्धुपाल्चोककी गंगा बनिन् नेपाल आइडल, २५ लाख पुरस्कार

 सिन्धुपाल्चोककी गंगा बनिन् नेपाल आइडल, २५ लाख पुरस्कार

काठमाडौंस् नेपाल आइडल सिजन(६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् ।

शनिबार भएको फाइनलमा दर्शना गान्धारी, अभिनय खाती, मृनल मानन्धर र बबिता थापामगरलाई पछि पार्दै गंगाले उपाधि जितेकी हुन् । उनले २५ लाख पुरस्कार पाउने छिन् ।

पाँचौ मुनल मानन्धर, चौथो अभिनय खाती, तेस्रो दर्शना गान्दारी, द्रोस्रो बबिता थापामगर भएकी छन् ।

विजेता गंगाले २५ लाख रुपैयाँ, फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाए ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *