आईएमएफले स्वीकृत गर्‍यो नेपालको विस्तारित ऋण सुविधा

 आईएमएफले स्वीकृत गर्‍यो नेपालको विस्तारित ऋण सुविधा

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई विस्तारित ऋण सुविधा (ईसीएफ) स्वीकृत गरेको छ।

आईएमएफको कार्यकारी बोर्डले नेपालमा ईसीएफबारे छैटौं समीक्षा गर्दै विस्तारित ऋण सुविधा स्वीकृत गरेको हो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *