दसैँको टीकाको शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा, विदेशमा कुन देशमा कति बजे

 दसैँको टीकाको शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा, विदेशमा कुन देशमा कति बजे

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको छ ।

समितिका अध्यक्ष प्रा.शम्भु प्रसाद ढकालका अनुसार असोज १६ गते बिहीबार ११:५३ बजे दसैँकाे टीकाको शुभसाइत रहेको छ ।

देवी विसर्जनको साइत बिहान ९:२३ बजे रहेको छ । टीका लगाइमाग्ने पूर्व फर्कनुपर्ने समितिले जानकारी दिएको छ । यता, अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुका लागि विजयादशमीको टीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *