नेपालका धेरै अनलाईन न्यूज पोर्टल सहित धेरै पोर्टलमा समस्या
नेपालमा अधिकासं न्यूज साईट सहित अन्य साइटहरु पनि डाउन भएका छन् ।
विशेषगरी सर्भरमा समस्या आएका कारण साईटहरु डाउन भएको बुझिएको छ ।
क्लाउड फेयरको समस्या रहेको भन्दै विज्ञहरुले यो विश्वभरको समस्या भएको बताएका छन् ।
