परराष्ट्र मन्त्री बालानन्द शर्माद्वारा शपथ ग्रहण

 परराष्ट्र मन्त्री बालानन्द शर्माद्वारा शपथ ग्रहण

काठमाडौँ । परराष्ट्र मन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई शपथ ग्रहण गराएका हुन्।

नेपाली सेनाका पूर्वरथी तथा माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका शर्मा आज प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन्। उनले आजै पदभार ग्रहण गर्दै

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *