६ सिडिओसहित १३ सहसचिव र उपसचिवको सरुवा, को कहाँ पुगे ?(सूचीसहित)

 ६ सिडिओसहित १३ सहसचिव र उपसचिवको सरुवा, को कहाँ पुगे ?(सूचीसहित)
काठमाडौँ । गृह मन्त्रालयले ६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित १३ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । मन्त्रालयको निर्णयअनुसार ६ जना प्रमुख जिल्ला अधिकारी सहित १३ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको हो। सरुवाअनुसार केही सहसचिव तथा उपसचिवलाई गृह मन्त्रालय अन्तर्गत विभिन्न जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने केही सिडिओलाई मन्त्रालय तथा अन्य निकायमा तानिएको छ

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *