गिरिरहेको सुनको मूल्यले बजारमा हलचल, नेपालमा आजको मूल्य कति?

 गिरिरहेको सुनको मूल्यले बजारमा हलचल, नेपालमा आजको मूल्य कति?

काठमाडौँ । आज सुनको मूल्यमा विश्वभर भारी गिरावट आउँदा नेपाली बजारमा पनि तोलामा उच्च अंकले सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला १८ हजार ८०० रुपैयाँले घटेको हो। यससँगै आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ कायम भएको छ।

त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ। महासंघका अनुसार चाँदी तोलामा ५ हजार ५०० रुपैयाँ कायम भएको हो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *