Tags :#निर्वाचन आयोग

राजनीति

राष्ट्रिय सभामा नयाँ प्रतिनिधि, निर्वाचन आयोगद्वारा नतिजा सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त रहेका सदस्य पदहरू पूर्ति गर्न सम्पन्न निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगका अनुसार तोकिएको निर्वाचन प्रक्रियामार्फत राष्ट्रिय सभाका लागि आवश्यक सदस्य चयन गरिएको हो । राष्ट्रिय सभामा रिक्त रहेका १८ पदका लागि आज निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन सम्पन्न भएसँगै मतगणना र सम्बन्धित कानुनी प्रक्रिया […]Read More

राजनीति आहा विशेष

चुनावी खर्च अब बैंकमार्फत मात्र: उम्मेदवारलाई खाता खोल्न आयोगको निर्देशन

काठमाडौँ  । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनमा हुने खर्चलाई पारदर्शी बनाउन उम्मेदवार र राजनीतिक दलहरूका लागि अनिवार्य बैंक खाताको व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ। निर्वाचन आचारसंहिता बमोजिम उम्मेदवारले चुनावी खर्च गर्दा छुट्टै खाता खोली बैंकमार्फत मात्र कारोबार गर्नुपर्ने भएकाले आयोगले यस्तो सहजीकरणको माग गरेको हो। नयाँ व्यवस्था अनुसार २५ हजार रुपैयाँभन्दा बढीको आर्थिक […]Read More

राजनीति

उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने तयारी गरेको छ । मनोनयन दर्ताको समय सीमा थप गर्न प्रमुख राजनीतिक दलले आग्रह गरेपछि आयोग छलफलमा जुटेको हो। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समय सीमा थप गर्न माग गरिएको निर्वाचन आयोग स्रोतले जनाएको छ । […]Read More

राजनीति

एक पक्षले अर्को पक्षलाई निषेधको राजनीति गर्न पाइँदैन : निर्वाचन

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले कसैले अर्कोविरुद्ध ‘नो नट अगेन’ भन्ने नारा प्रयोग गर्न नपाइने बताएका छन्। शुक्रबार निर्वाचन आचारसंहिताबारे दलहरूसंगको छलफलका क्रममा उनले यस्तो बताएका हुन्। ‘कसैले पनि कसैका विरुद्ध ‘नो नट अगेन’ भन्ने नारा लगाउन पाउँदैन। खराब नेता चाहिँ त्यही हो, ‘म चाहिँ जित्छु’ भनेर भन्न पाइँदै,’ उनले भने। उनका […]Read More

राजनीति

प्रतिनिधि सभा निर्वाचन: समानुपातिक बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्। आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो। प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ। समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलका उम्मेदवार आफैँले वा उम्मेदवार उपस्थिति हुन नसकेको अवस्थामा वारेसले […]Read More

राजनीति

प्रतिनिधि सभा निर्वाचन : समानुपातिकतर्फको उमेदवारी आजसम्म फिर्ता लिन सकिने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन […]Read More

राजनीति

राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने

काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य सम्पन्न भएको आयोगका […]Read More

राजनीति

प्रतिनिधिसभा चुनाव: ११४ दल दर्ता, १०७ चुनाव चिह्न

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई चुनाव चिह्न प्रदान गरेको छ। । १ सय २० वटा राजनीतिक दलले चुनावमा भाग लिन निवेदन दिएकामध्ये १ सय २ वटालाई एक्ला एक्लै र १२ वटालाई संयुक्त रूपमा प्रतिस्पर्धामा जाने गरी चुनाव चिह्न दिइएको आयोगले जनाएको छ । आयोगक अनुसार १२ वटा […]Read More