काठमाडौँ । गोरखाको धार्चेमा २ मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालन गरिरहेको अपर रिचेत हाइड्रोपावर प्राईभेट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। कम्पनीले आफ्नो शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गर्दै दुई संस्थाबीच द्विपक्षीय सम्झौता सम्पन्न गरेको हो। राजधानीमा आयोजित एक समारोहका बीच […]Read More
Tags :#अपर रिचेत हाइड्रोपावर
ताजा समाचार
बिहि, माघ २९, २०८२
