Tags :#इटाली

खेलकुद

टी-२० विश्वकप: नेपाल आज इटालीसँग भिड्दै

काठमाडौँ । आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दैछ। मुम्बईको ऐतिहासिक वाङ्खेडे रङ्गशालामा दिउँसो ३:१५ बजे सुरु हुने यस खेलमा नेपाल १२ वर्ष लामो विश्वकपको जितको खडेरी समाप्त गर्ने उद्देश्यका साथ मैदान उत्रिनेछ। नेपालले सन् २०१४ को विश्वकपमा अफगानिस्तानलाई पराजित गरेयता विश्वकपमा जित निकाल्न सकेको छैन। अघिल्लो […]Read More